गुरुवार, 23 जुलाई 2009

केही हाइकु

बजार भाउ
धर्नी खाए बाउले
हामीलाई खायो पाउले

फेसन र जमाना
बाले लाउने हाफ्पेन्ट
आमाले लाउन थाले
पहिले भगाउथे केटाले
अब केटीले भगाउन थाले

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें